२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति चिनफिङबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ।

शांघइ सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी सँग थियानजिन अतिथि गृहमा भेटवार्ता भएको हो । त्यसअघि उनले प्रधानमन्त्री ओलीलाई सो गृहमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij