२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर

पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने आदेश उच्च अदालतबाट पनि सदर

काठमाडौं, १२ भदौ । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले झालाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

यसअघि साउन १४ गते बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौैले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । जिल्लाको आदेशविरूद्व उनी उच्च अदालत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij