२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

जंगलमा हराएका राईको सेना र प्रहरीले गर्‍यो उद्धार

जंगलमा हराएका राईको सेना र प्रहरीले गर्‍यो उद्धार

सेना र प्रहरीको टोलीले सोलुखुम्बुमा हराएका एक जनाको उद्धार गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ घर भई भरिया काम गर्ने १९ वर्षीय दिपेश राई २६ कात्तिकमा खुम्बु पसाङल्हामु ५ नाम्चे तोपडाँडाबाट सम्पर्कबिहीन भएका थिए ।

उनलाई आज सुरक्षाकर्मीले खुम्बु पसाङल्हामु गाउँपालिका ५ जोरपालदेखि माथि जंगलको भिरमा ३,५०० फिट तल फेला पारी उद्धार गरी उपचारका लागि अस्पतालमा पुर्‍याएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij