२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

यस्तो छ विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको सार्वजनिक प्रतिवेदन (पुर्णपाठसहित)

यस्तो छ विद्यालय शिक्षा विधेयक सम्बन्धी समितिको सार्वजनिक प्रतिवेदन (पुर्णपाठसहित)

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा समितिको प्रतिवेदन समितिमा पेश गरेको छ ।

शिक्षा समितिका सचिव दशरथ धमालाले समितिको सोमबार बसेको बैठकमा पेश गरेको प्रतिवेदन समितिले सार्वजनिक गरेको हो ।

४२ पृष्ठको प्रतिवेदन सोमबारको बैठकमा समितिमा सदस्यलाई वितरणसमेत गरिएको छ ।

प्रतिवेदन :

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij