२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

रुपन्देहीमा बस दुर्घटना, २० जना घाइते

काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीमा दुर्घटना भएको छ । ३८ यात्रु सवार बस देवदह नगरपालिका– ८ भलुहीमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

देवदह मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बा प्र ०३ ००१ नम्बरको बस गएराति पौने १२ बजे सडकबाट करिब चार ४ मिटर तल पल्टिँदा उक्त हाताहत भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij