२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा महानगरको डोजर

मनोहरा नदी किनारको सुकुम्वासी बस्तीमा महानगरको डोजर

काठमाडौँ । काठमाडौँको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ।

शुक्रबार काठमाडौँ महानगरीय प्रहरीको टोलीको सहयोगमा महानगरले बस्तीभित्र निर्माण गरिएको नयाँ भौतिक संरचना भत्काएको हो।

महानगरले अवैध रूपमा निर्माण भएका संरचनाहरू हटाउने अभियानअन्तर्गत मनोहरा क्षेत्रमा कार्य सञ्चालन गरेको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij