२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन (सूचनासहित)

विद्युत् प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि आवेदन (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले सहनिर्देशक दशौँ तहदेखि चाथौ तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।

खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि प्राधिकरणले सार्वजनिक सूचनामार्फत आवेदन मागेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
10-1699577748.jpg

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij