काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बिहान बस्दैछ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान १० बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा जाजरकोट भूकम्पलगायतका विषयमा छलफल हुने बताइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij