२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि सोमवार एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा ११ बजेबाट सुरु हुने पाटी सचिवालयले जनाएको छ । बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ ।

यसैगरी पार्टीको संगठनात्मक कामको ‘रिर्पोटिङ’, सरकारको समीक्षा, समसामयिक राजनीति लगायतका विविध विषयमा पनि छलफल हुनेछ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij