२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सशस्त्र डीआईजीमा मनिष थापा सिफारिस

सशस्त्र डीआईजीमा मनिष थापा सिफारिस

काठमाडौँ । सशस्त्र प्रहरी बलको रिक्त एक डीआईजीमा एसएसपी मनिष थापा सिफारिस भएका छन् ।

 

डिआइजी गणेश ठाडा मगर एआईजी बढुवा भएपछि सशस्त्रमा एक डिआइजी रिक्त थियो । साही पदमा थापालाई सिफारिस गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij