२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता

परराष्ट्रमन्त्री साउद र एमसीसीका सीईओबीच अमेरिकामा भेटवार्ता

अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का सीईओ एच.ई. एलिस अल्ब्राइट सँग भेटवार्ता भएको छ।

वासिङ्टन डिसीमा भएको उनीहरूको भेटवार्ता एमसीसी परियोजना समयमै कार्यान्वयन गर्नेमा केन्द्रित थियो।

परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार सो भेटवार्तामा एमसीसी परियोजना तोकिएको ५ वर्षभित्र पूरा गर्नेमा जोड दिइयो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij