२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने

दुई संसदीय समितिको बैठक बस्दै, अर्थ समितिमा मौद्रिक नीतिका विषयमा छलफल हुने

काठमाडौँ । दुई वटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । अर्थ समिति बिहान १० बजे बस्नेछ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ ।

 

त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij