त्रिशुली नदीमा फसेका दुई जनाको उद्धार भएको छ।
बिदुर नगरपालिका- १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा फसेका एक पुरुष र एक महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। उक्त स्थानमा दुई वटा हेलिकोप्टर परिचालन भएका थिए।
उनीहरु एका बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, अचानक बाढीले नदीको सतह बढेपछि उनीहरु फकेका हुन्। बिचमा परेपछि केहि समय रुख चढेर बसेका थिए।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij