२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सल्लाहकार नारायण पुरीलाई मातृ शोक

सल्लाहकार नारायण पुरीलाई मातृ शोक

काठमाडौं । समाजप्रेस डटकमका सल्लाहकार एवं वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीलाई मातृशोक परेको छ । पुरीकी ममतामयी माता चन्द्रकला पुरीको ८७ वर्षको उमेरमा काठमाडौंस्थित निवासमा निधन भएको हो ।

स्व.चन्द्रकला पुरीको निधनले हामीलाई स्तब्ध बनाएको छ । शोकको यस घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना एवं शोक संतप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij