२०८३ कार्तिक १५ शनिबार

Oct 31 2026 Saturday

२०८३ कार्तिक १५ शनिबार

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध भएको छ ।

आजको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि बैठक सुचारु हुन सकेन ।

विपक्षी दलहरुको अवरोध कायम रहेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक शुक्रबार अपराहन्न १ बजेसम्मका लागि स्थगित गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij