२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको गज्जबको अफर

चाडपर्वको अवसरमा राष्ट्रिय वाणिज्य बैंकको गज्जबको अफर

काठमाडौं । बडादशैंको अवसरमा राष्ट्रिय वाणिज्य बैंकले ‘RBB गज्जब चाडपर्व अफर’ याेजना ल्याएकाे छ ।

यस ‘RBB गज्जब चाडपर्व अफर’ याेजना अन्तर्गत बैंकले ब्याज भुक्तानी गर्ने सम्पूर्ण ऋणीहरुलाई ५ प्रतिशत छुट दिने भएको हाे।

आज एक सूचना जारी गर्दै बैंकले नेपालीहरुको बडादशै तथा शुभदिपावली, न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने भएको हो ।

‘RBB गज्जब चाडपर्व अफर’ याेजनाअनुसार ब्याज भुक्तानी गर्ने समय २०८० कार्तिक मसान्तसम्म लागु हुने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij