काठमाडौं- प्रतिनिधिसभाको बैठक अझै सुरु हुन सकेको छैन् । सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले बैठक सवा ३ बजेका लागि बोलाइएको जानकारी दिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भिजिट भिसामा भइरहेको सेटिङमा नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय समिति वा न्यायिक छानबिन आयोग बनाउनु पर्ने माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन् ।
अख्तियारले अनुसन्धानका क्रममा पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमलाई ३३ करोडको नोक्सानी भएको दाबि गरेको छ ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij