२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

युवा संघको महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

युवा संघको महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

पोखरा । राष्ट्रिय युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा शुरु हुँदैछ । दुई दिनसम्म चल्ने महाधिवेशनको सबै तयारी पूरा भएको छ । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij