काठमाडौं । नेपाल पर्यटन बोर्डमा दुई सदस्य नियुक्त भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बोर्डको सदस्यमा नरेन्द्र भट्ट र कुमारमणि थपलियालाई सदस्य नियुक्त गरेको हो।
भट्ट प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका महासचिव हुन् भने थपलिया नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष हुन्।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij