२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ।

मध्यान्ह १२ बजे संसद् भवन नयाँबानेश्वरमा बैठक बोलाइएको कांग्रेस सचेतक शुसिला थिङले जानकारी दिइन्। थिङका अनुसार संसदमा दर्ता भएका विद्यालय शिक्षा विधेयक र विद्युत विधेयकबारे धारण बनाउन बैठक बलाइएको हो।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij