२०८३ कार्तिक २७ बिहिबार

Nov 12 2026 Thursday

२०८३ कार्तिक २७ बिहिबार

नेपालका महिला र पुरुष टिम खो खो विश्वकपको फाइनलमा

नेपालका महिला र पुरुष टिम खो खो विश्वकपको फाइनलमा

काठमाडौं । नेपालले खोखो खेलमा शनिबार इतिहास रचेको छ । नेपाली महिला र पुरुष दुवै टिम शनिबार भारतमा जारी खो खो विश्वकपको फाइनल पुगेका छन् ।  शनिबार युगाण्डालाई  ८९–१८ ले हराउँदै नेपाली महिला टोली उपाधि नजिक पुगेको हो भने सेमिफाइनलमा पुरुष टिमले इरानलाई पाखा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij