२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

नवराज शर्मा एमाले गण्डकी अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । ५३१ मत प्राप्त गर्दै उनी प्यानलसहित विजयी भएका हुन् ।

अध्यक्षका अर्का उमेदवार मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरे ।

उपाध्यक्षमा मीनप्रसाद गुरुङ ५३४ मतसहित विजयी भएका छन् । सचिवमा धनञ्जय दवाडी विजयी भए । उनले ५२० मत प्राप्त गरे । ।

४९९ मतसहित उपसचिवमा दामबहादुर विक विजयी भए । उपसचिव महिलातर्फ मन्जु अधिकारीले ५३१ मत ल्याएर विजयी भइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij