काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बझाङ जिल्लामा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको क्षतिप्रति चिन्ता जनाएका छन् । मंगलबार विज्ञप्ति जारी गरेर अध्यक्ष गुरुङले भूकम्पबाट प्रभावितहरूको उद्धार र व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij