२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

यी हुन् उपनिर्वाचनमा रास्वपाका उम्मेदवारवाहरु (सूचीसहित)

यी हुन् उपनिर्वाचनमा रास्वपाका उम्मेदवारवाहरु (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

रास्वपाले पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार आकांक्षी उम्मेदवारहरुबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिस पश्चात प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको जानकारी दिएको छ ।

 

उम्मेदवारहरु: 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij