काठमाडौँ- सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडेका यति एयरलाइन्स श्री एयका विमान काठमाडौं नै फर्किएका छन्।
त्रिभुवन विमानस्थलबाट उडेका दुई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी काठमाडौंँ फर्किएका हुन्।
पोखरा विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि दुई विमान अवतरण नगरी काठमाडौं फर्किएको बताइएको छ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij