२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

कृषि विकास बैंकले माग्यो १७९ रिक्त पदका लागि आवेदन (सूचनासहित)

काठमाडौं- कृषि विकास बैंकले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । नवौँदेखि चौथो तहसम्मका लागि बैंकले आवेदन माग गरेको हो ।

१७९ रिक्त पदका लागि बैंकले आवेदन आह्वान गरेको छ ।

आजदेखि असार ७ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
71685667159.jpg

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij