२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रियाः ‘सरकार मर्‍यो’

पक्राउ पुर्जी जारी भएपछि रविको प्रतिक्रियाः ‘सरकार मर्‍यो’

काठमाडौं । आफूविरुद्ध पक्राउ पुजी जारी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारविरुद्ध आक्रोश पोखेका छन् । प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएपछि लामिछानेले सामाजिक संजालमार्फत सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।

उनले भनेका छन्, ‘सरकार मर्यो, हामीलाई जुठो प¥यो । तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?’

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij