२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा एक सय रुपैयाँले घट्यो

 

काठमाडौँ । सामेबार सुनको  मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि भने  एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा  पाँच रुपैयाँले घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि  एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij