काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले एकैपटक ठूलो संख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । प्राधिकरणले १ सय ४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको हो ।
३१ भदौको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् कर्मचारी सरुवाको पूरा विवरणः
© 2026 All right reserved to samajpress.com | Site By : Sobij