२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेपाल प्रहरीद्वारा ‘इन्स्पेक्टर’ र ‘असई’का लागि आवेदन माग

नेपाल प्रहरीद्वारा ‘इन्स्पेक्टर’ र ‘असई’का लागि आवेदन माग

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा आवेदन माग गरेको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गरी ६४ जना इन्स्पेक्टर र २५६ जना असई पदका लागि आवेदन माग गरेको हो । ३० भदौदेखि ३० असोजसम्म अनलाइन प्रणालीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij