२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

नेम्बाङको शव दुईदिन एमाले पार्टी कार्यालयमा राखिने

नेम्बाङको शव दुईदिन एमाले पार्टी कार्यालयमा राखिने

काठमाडौँ- नेकपा एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको निधन भएको छ । राति उपचारका क्रममा उनको निधन भएको हो। उनको पार्थिव शरीरलाई श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । राति १ बजे उनको हृदयघातका कारण निधन भएको हो।

नेम्बाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ। अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने नेता प्रदीप ज्ञवालीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij