२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

काठमाडौँ । सरकारले गृहसचिव एकनारायण अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव लीलादेवी गडतौला शुक्रबारदेखि अनिवार्य अवकाशमा जान लागेसँगै सरकारले अर्याललाई नयाँ मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij