२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

विवादित नियमावली खारेज नगरे कडा आन्दोलन गर्ने नेपाल बारको चेतावनी

विवादित नियमावली खारेज नगरे कडा आन्दोलन गर्ने नेपाल बारको चेतावनी

काठमाडौं । नेपाल बार एसोसिएसनले विवादित नियमावलीका आधारमा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रकृया सुरु गरिएको भन्दै आपत्ति जनाएको छ ।

बिहीबार विज्ञप्ति जारी गरी बारले विवादित नियमावली संशोधन गर्न माग गरेको हो । बारले विवादित नियमावली खारेज गरेर मात्र न्यायाधीश नियुक्ति गर्न माग गरेको छ । नियमावली खारेज नभए कडा आन्दोलनमा उत्रिने बारले चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij