२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक

विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक

काठमाडौं । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ । बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो ।

विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ । शम्भु चालिसेले खिचेको गीतको म्युजिक भिडियोमा विनु सुवेदीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij