२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

मर्स्याङ्दीमा बस खस्यो

मर्स्याङ्दीमा बस खस्यो

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खसेको हो ।

बसमा ४० यात्रु रहेको बताइएको छ । प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले  अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij