२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रहरीमा ३० वर्षे सेवा हद लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

प्रहरीमा ३० वर्षे सेवा हद लागू नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा हद तत्कालका कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

नेपाल प्रहरीका एसएसपी ईश्वर श्रेष्ठसहित २१ जनाले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश दिएको हो । सर्वोच्चको अन्तरिम आदेशसँगै अवकाशको पत्र पाएका प्रहरी निरीक्षकदेखि वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)सहित २१ जनाको जागिर तत्कालका लागि जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij