२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

१० इन्स्पेक्टरको काज सरुवा [सूची]

१० इन्स्पेक्टरको काज सरुवा [सूची]

काठमाडौं— काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले १० जना इन्स्पेक्टरको काज सरुवा गरेको छ ।

आवश्यकताअनुसार काज खटाउनु पर्ने भएकाले विभिन्न कार्यलयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई अर्को आदेश नभएसम्मका लागि नयाँ ठाउँमा काज खटाइएको जनाइएको छ ।

प्रहरी वृत्त जागातीमा कार्यरत बासु खरेललाई प्रहरी वृत्त जनसेवामा काज खटाइएको छ । प्रहरी वृत्त जनसेवामा कार्यरत इन्स्पेक्टर प्रज्वल थपलियालाई जिल्ल प्रहरी परिसर भक्तपुर तथा जिल्ला प्रहरी परिसर काठमाडौंका इस्क्सपेक्टर दीपेन्द्रबहादुर चन्दलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काज सरुवा गरिएको छ ।

सूची

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij