२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

आज काठमाडौं महानगर क्षेत्रमा सार्वजनिक बिदा

आज काठमाडौं महानगर क्षेत्रमा सार्वजनिक बिदा

काठमाडौं– काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बिदासम्बन्धी सूचना जारी गर्दै शुक्रबार सार्वजनिक बिदा दिइने उल्लेख गरेका छन्।

मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij