२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

यस्तो छ नेपालविरुद्ध पाकिस्तानको प्लेइङ-११

यस्तो छ नेपालविरुद्ध पाकिस्तानको प्लेइङ-११

काठमाडौं– बुधबारदेखि पाकिस्तानमा सुरु हुने एसिया कपका लागि आयोजक पाकिस्तानले नेपालसँग खेल्नका लागि ‘प्लेइङ–११’ सार्वजनिक गरेको छ।

पाकिस्तानको क्रिकेट बोर्डले बुधबार दिउँसो ३ बजेदेखि सुरु हुने उद्घाटन खेलका लागि मंगलबार राति प्लेइङ–११ सार्वजनिक गरेको हो।

बाबर आजमको कप्तानीमा रहेको टिमलाई उपकप्तानी सदाब खानले गर्नेछन्। यस्तै पाकिस्तानको बलिङ अट्याकमा नसिम साह, साहिन साह अफ्रिदी र ह्यारिस रौफ रहेका छन्।

यस्तो छ पाकिस्तानो प्लेइङ–११
बाबर आजम (कप्तान), सदाब खान (उपकप्तान), फकर जमान, इमाम–उल–हक, सलमान अली अघा, इफ्तिखर अहमद, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद नवाज, नसिम साह, साहिनसाह अफ्रिदी, ह्यारिस रौफ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij