काठमाडौँ- लोकसेवा आयोगले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले बुधबार उक्त कम्पनीको विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।
ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके जसअन्तर्गत प्रशासनरसामान्य प्रशासन सेवारसमूह अन्तर्गत लिमिटेडको सहायक विभागीय प्रबन्धक (आठौँ तह) पदका लागि लिइएको परीक्षामा एक जना पनि पास हुन सकेनन् । लिखित परीक्षामा एक जना उम्मेदवार मात्र सहभागी भएका थिए ।
तर प्राविधिकरसिभिल इन्जिनियरिङ सेवा समूहको सहायक विभागीय प्रबन्धक आठौँ तहमा भने एक जना छनौट भएका छन् ।
हेर्नुहोस् नतिजाको विवरण :

© 2026 All right reserved to samajpress.com | Site By : Sobij