२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

सिन्धुलीमा ट्रककाे ठक्करबाट एम्बुलेन्समा सवार चार जना घाइते

सिन्धुलीमा ट्रककाे ठक्करबाट एम्बुलेन्समा सवार चार जना घाइते

काठमाडौँ- सिन्धुलीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा चार जना घाइते भएका छन् ।

आज बिहान सुनकोशी गाउँपालिका– ५ मुल्कोटमा भएको दुर्घटनामा एम्बुलेन्समा सवार चालकसहित चार जना घाइते भएका हुन् ।

उनीहरूलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको र ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij