सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुँगाखोलामाथि निर्माण भएको महाकुलुङ गाउँपालिका–१ बुङदेखि वडा नं ४ र ५ गुदेल जोड्ने मोटर चल्ने पुल । उक्त पुल निर्माणको क्रममा लापरवाहीका कारण प्रयोगमा आउनु अगावै बाङ्गो देखिएको गाउँपालिकाले जनाएको छ । तस्बिरः सुवास दर्नाल / रासस
© 2026 All right reserved to samajpress.com | Site By : Sobij