२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

नेविसंघको ७१० सदस्यीय जम्बो केन्द्रीय समिति मनोनीति (नामावलीसहित)

नेविसंघको ७१० सदस्यीय जम्बो केन्द्रीय समिति मनोनीति (नामावलीसहित)

काठमाडौं : नेपाल विद्यार्थी संघमा ७१० केन्द्रीय सदस्य मनोनित भएका छन् ।

सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघमा ७१० जनालाई केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित गरेका छन् ।

अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघ इतिहासकै जम्बो कमिटी बनेको हो ।

  

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij