२०८३ कार्तिक ४ मंगलबार

Oct 20 2026 Tuesday

२०८३ कार्तिक ४ मंगलबार

मेयर बालेनले पीएचडीका लागि पाए फेलोसिप

मेयर बालेनले पीएचडीका लागि पाए फेलोसिप

काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पिएचडीका लागि फेलोसिप पाएका छन्।  शनिबार सामाजिक सञ्जालमा लेख्दै काठमाडौं विश्वविद्यालयले उनलाई पिएचडीका लागि फेलोसिप दिएको जानकारी दिएका छन्।

उनले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पिएचडी गर्न लागेका हुन्।  उनले पठाएको प्रस्तावको समीक्षा गरेर काठमाडौं विश्वविद्यालयले उनलाई फेलोसिप दिएको हो।

फेलोसिप पाएसँगै मेयर शाहले विश्वविद्यालयलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij