२०८३ कार्तिक ९ आइतबार

Oct 25 2026 Sunday

२०८३ कार्तिक ९ आइतबार

मधेस सरकारबाट बाहिरियो माओवादी

मधेस सरकारबाट बाहिरियो माओवादी

जनकपुरधाम । मधेस प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आइतबार माओवादीले आफ्ना दुई मन्त्री फिर्ता बोलाएको हो ।

मधेस प्रदेशमा सहभागी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई र विना विभागीय मन्त्री भरतप्रसाद साहले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij