२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा

विराटनगर- जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन आज बिहानदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij