२०८३ कार्तिक ३ सोमबार

Oct 19 2026 Monday

२०८३ कार्तिक ३ सोमबार

राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने

राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा एमालेले राष्ट्रियसभा उपाध्यक्ष पाउने सहमति अनुसार एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij