२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंको टोलीले खामलाई मंगलबार काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो ।

खामलाई पक्राउ गरिएको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij