२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

उत्कृष्ट कार्यसम्पादन गर्ने एआईजी मीरा चौधरीसहित २४ प्रहरी पुरस्कृत

उत्कृष्ट कार्यसम्पादन गर्ने एआईजी मीरा चौधरीसहित २४ प्रहरी पुरस्कृत

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले एआईजी मीरा चौधरी, डीआईजी बुद्विराज गुरुङसहित २४ जना प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ।

पुरस्कृत हुनेको सूचीमा एसएसपीद्वय दानबहादुर कार्की र डा. मनोजकुमार केसी पनि परेका छन्।

प्रहरी महानिरीक्षक वसन्त कुँवरले उत्कृष्ट काम गरेको भन्दै उनीहरूलाई नगदसहित पुरस्कृत गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij