२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी

स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । बयान सकिएसँगै उनलाई आज छाड्ने तयारी भइरहेको छ ।

कमजोर स्वास्थ्य अवस्थाका कारण महरालाई छाड्ने तयारी भएको हो । चैत ५ गते कपिलवस्तुबाट पक्राउ परेका महरालाई अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो । अ

दालतले दिएको उक्त म्याद आज सकिँदै छ । उनलाई थप हिरासतमा राख्नका लागि म्याद थप गर्नुपर्ने हुन्छ । तर, सीआईबीले कमजोर स्वास्थ्यका कारण उनलाई छाड्ने तयारी गरेको हो । तर, यसबारे निर्णय भने भइनसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij